काठमाडौंमा दिउँसोदेखि मुसलधारे वर्षा

काठमाडौं । बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्रमा डुवान भएको छ । बर्षापछि पानी जाने निकास नभएपछि सो क्षेत्रमा डुवान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न थियो । सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या … Continue reading काठमाडौंमा दिउँसोदेखि मुसलधारे वर्षा